Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

बेर्न – बिश्व साइकलयात्री सौरब दाहाल स्वीजर्लैण्डको राजधानी बेर्न पुगेका छन । जेनेभाको यात्रा पूरा गरी बिहिबार उनी राजधानी बेर्न पुगेका हुन् | बेर्नमा उनले साइकल यात्रा गर्दा बिदेशी नागरिकहरुलाइ गौतम बुद्ध र नेपालको बारेमा बताउने गरेका छन ।

बेर्नको पार्लियामेन्ट हाउस नजिक उनलाई नेपालीहरुले स्वागत गरेका थिए । अन्य राष्ट्रहरुको भिसा लगाएर यात्री दाहाल जुरीक हुदैँ फ्रान्स जाने बताए । बेर्नमा बस्न यात्रा गर्नको लागि उनलाई एनआरएन स्वीजर्लैण्डका सदस्य बिष्णुप्रसाद थापाले ब्यवस्था गरेका छन । जेनेभा यात्रामा रहंदा दाहाल ले UN कार्यालयमा पुगी गौतम बुद्ध नेपालमा नै जन्मेको हो भन्ने सन्देस दिए । साथै नेपाली राजदूतावास जेनेभाले आयोजना गरेको दशैँ कार्यक्रममार्फत पनि यात्री दाहालले आफ़्नो यात्रा अनुभबसंगै गौतम बुद्ध र नेपालको बारेमा सन्देश दिए । स्विजरलैण्ड उनको ५३ राष्ट्रको यात्रा हो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया