सउल – विजया दशमीको दिन दक्षिण कोरियास्थित नेपाली दूतावासमा एक कार्यक्रम विच दशैंको टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले उपस्थित नेपालीहरुलाई टिका र जमरा लगाईदिनुभएको थियो ।दक्षिण कोरियाका नेपालीहरुले प्रवासमै भए पनि दशैं मनाउन पाएकोमा खुसी लागेको प्रतिकृया दिएका छन ।
राजदूतलामाबाट टिका ग्रहण गर्दै एनआरएनका महासचिव तेन्जी शेर्पाले दक्षिण कोरियामै रहेर पनि टिका लगाउन पाउदा खुसी लागेको बताए । यसैगरी एनआरएन कोरियाका अध्यक्ष केपि सिटौंला, पूर्व अध्यक्ष विनोद कुवर, पूर्व आईसीसी सदस्य गंगा राई, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी लगायत नेपालीहरुले टिका लगाएका थिए । कार्यक्रममा दिईएको सेलले दिपावलीको पनि सम्झना गराएको कार्यक्रममा सहभागिले बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक ९, २०६९
प्रकाशित समय: १०:३७:२७