टोकियो – वर्तमान युग इलोक्टोनिक मिडिया युग हो । इन्टरनेटको माध्ययमवाट हरेक जानकारी लिन र दिन सकिने हुदा वेव साइटको विशेष महत्व रहेको हुन्छ ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपालीहरुको चाड दशैको विजया दशमीको अवसर पारेर आफनो वेव साइट सार्वजनिक गरेको छ । केही समय भित्र यसलाई परिमार्जित गर्दै लैजाने र सो वेव साइटवाट नेपाल पत्रकार संघ युरोप शाखाको गतिविधी लगायत जानकारी लिन सकिने संघका अध्यक्ष महेश थापाले जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाको वेव ठेगाना www.fnjeurope.org रहेको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार कार्तिक ८, २०६९
प्रकाशित समय: १४:११:५९