Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशन सेप्टेम्वर २ ता पेरिसमा सम्पन्न भएको छ । सो अधिवेशनले सर्सवम्मतरुपमा महेश थापालाई अध्यक्षमा निर्वार्चित गरेको छ । अध्यक्ष महेश थापाले आज एक विज्ञप्ती जारी गर्दै सवैलाई धन्यवाद दिनु भएको छ । विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ति
डायस्पोरामा क्रियाशिल पत्रकाहरुको साmभा संगठन नेपाल पत्रकार महासंघ युरोप च्याप्टरको प्रथम अधिवेसन गत ०२ सेप्टेम्बर २०१२ का दिन फ्रान्सको पेरिसमा भव्यताका साथ संपन्न भएको छ । अधिवेसनलाई संपन्न गर्नको लागि अधिवेसनमा पाल्नु भएका नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाँउले, महामहिम राजदुत मोहकृष्ण श्रेष्ठ, अधिवेशनमा नेतृत्व चयन प्रकृयालाई निश्पक्ष वनाउन सहजीकरण गर्नु भएका निर्वाचन समितिका संयोजक पत्रकार शशी पौडेल, विविसी का पत्रकार भागीरथ योगी, पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष चिरन शर्मा, पत्रकार थानेश्वर सापकोटा, परिवेक्षक पत्रकार दिपक न्यौपाने, तदर्थ समितिका संयोजक ददिराम सापकोटा तथा तत्कालिन तदर्थ समिति, विभिन्न देशबाट अधिवेसनमा पाल्नु भएका पत्रकार मित्रहरु र फ्रान्सबाट व्यवस्थापकिय कामलाई सहयोग पुर्याउनु भएका संघसंस्थाहरुलाई हार्दिक धन्यबाद एवं कृतज्ञता व्यक्त गर्दछु ।

 

 

 

नेपाल पत्रकार महासंघ युरोप शाखाको संस्थागत विकास तथा यसको साखलाई नयाँ उचाइमा पुर्याउन, युरोपमा रहेका पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गराउन, पत्रकार साथीहरुको हक हित अधिकार लाई सुनिश्चत गराउन र हामी विचका बाधा तथा चुनौतीहरुलाई हामीले हाम्रो सामुहिक विवेक प्रयोग गरेर नेपाल पत्रकार महासंघ युरोप मार्फत विभिन्न कार्य योजना हरु ल्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।

 

 

 

 

युरोपमा रहेका नेपाली कुटनैतिक नियोगका अधिकारी तथा यहा रहेका नेपाली संघ संस्थाका पदाधिकारीहरु ले युरोपमा रहेका पत्रकार साथीहरुलाई सहयोग गर्नु हुने छ भनि विश्वास गरेको छु ।

 

 

 

 

नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रतिष्ठति पत्रकाहरुको वुद्धिमत्तापुर्ण प्रयासले यस च्याप्टरको सर्वसम्मत भएको छ । यसमा सवैका भावानाहरु अटाएका छन् भन्ने मैले बुझेको छु । अनावश्यक टिका टिप्पणीले अन्तत महासंघ युरोप र हामीलाई नै कमजोर बनाउँछ । अझै सर्वसम्मत रुपमा बनेको समितिमा वस्ने साथीहरु संवेदनशिल भै संस्थाको हितको निमित्त गम्भिर हुन आग्रह गर्दछु । र युरोपमा क्रियाशिल पत्रकाहरु, सदस्यहरु र कार्य समितीका मित्रहरुलाई रचामत्क सहयोग गरिदिनु अनुरोध गर्दछु ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया