Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – कास्की जिल्ला कास्कीकोट गा.वि.स. वडा नं. ६ निवासी क्षेत्रबहादुर केसी तथा कुशुरी केसीका ३७ वर्षीय छोरा कृष्णबहादुर खत्री केसीले आफ़्नै अर्पाटमेन्ट नजिकैको रुखमा झुन्डिएर आत्माहत्या गरेका छन् । अगष्ट २४ तारिख बेलुका ७ बजे हराएका कृष्णलाई २५ तारिख बिहान ९ बजे प्रहरीले मृत अबस्थामा फेला पारेको थियो । कृष्णको नेपालमा श्रीमति, ११ वर्षको छोरा र ८ वर्षकी छोरी छिन ।

कृष्णको शव Baltimore Medical Examiner, 900 West Baltimore Street, MD 21223 मा राखिएको छ । यस दुःखद् घडिमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) ले स्वर्गीय कृष्णबहादुर खत्री केसीको मृतात्माको चिरशान्तिको प्रार्थना गर्दै शोकाकुल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । कृष्णको परिवारमा परेको यस दुःखद् समस्या हामी सबैको साझा समस्या भएकोले बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा कृष्णको दाहस्कारको लागि आफूले सक्ने सहयोगको लागि विनम्र अनुरोध गर्दछ । सहयोग संकलनको लागि वानाको Paypal Account को Link केही दिनमा नै राखिने छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया