Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो – नेपाल सरकारको हालैको निर्णयअनुसार सरकारले नेपाली दूतावासका टोकियो जापानका उपनियोग प्रमुख तापस अधिकारीलाई जापानमा रहेका गैर आवासीय नेपालीहरुको बिषयमा हेर्ने फोकल प्वाईन्ट (सम्पर्क ब्यक्ति) को जिम्मेवारी तोकेको छ ।
उक्त कुरा नेपाली दूतावास टोकियो जापानद्वारा प्रकाशित सूचनामा जनाईएको छ ।

बिदेशस्थित कूटनीतिक नियोगहरुमा त्यहाँ रहेका नेपालीहरुको समस्या तथा अन्य बिषयहरुको सुनुवाईका लागि सजिलो होस् भन्ने उद्देश्यले नेपाल सरकारले फोकल प्वाईन्टकारुमा जिम्मेवार ब्यक्ति तोक्ने सन्दर्भमा जापानका लागि उपनियोग प्रमुख तापस अधिकारीलाई तोकेको हो । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया