Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025
ओसाका(जापान)– दक्षिण–पश्चिम जापानी क्युसु द्वीपमा भारी वर्षाको क्रम नरोकिएको र त्यहाँ अहिलेपनि बाढी आइनै रहेको बताइएको छ ।
बाढी र वर्षाका करण हालसम्म सोही द्वीपमा कम्तीमा पनि ३० जनाको ज्यान गइसकेको जानकारी जापानी अधिकारीहरुले दिएका छन् । साथै सो बाढीका कारण त्यहाँका एकलाख भन्दा बढी नागरिक प्रभावित भएका पनि समाचारमा जनाइएको छ ।
यसैबीच स्थानीय सञ्चारमाध्यमले सो स्थानमा आँधीको पनि डर रहेको जनाएका छन् । यस  प्रकोपबाट अझै केही व्यक्ति बेपत्ता भएको पनि समाचारमा उल्लेख छ । कुमामोटो प्रान्तको आसो सहरमा ५०० मिलिमिटरसम्म वर्षा भएपछि सो प्रकोप आएको समाचारमा उल्लेख छ ।
मौसमी वर्षा भारी मात्रामा आएपछि क्युसुद्वीप क्षेत्रमा बाढी र पहिरोको प्रकोपले सताएको जनाइएको छ । आज सो आँधीको समाचार सार्वजनिक भएपछि थप त्रास फैलिएको समाचारमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया