युएई- युएईको मुसफामा एक नेपालीको सुतिरहेको अवस्थामा हृदयघाट भई मृत्यु भएको छ ।
अर्जुनधारा- ६ झापा घर भएका कुरुराज कार्कीको ११ जुलाईमा रात ११ बजे ड्युटी सकेर खाना खाइ सुतेकाबेला मृत्यु भएको हो । राति १ बजे असामान्य चलमल गरेपछि हस्पिटल लगे पनि अबुधावीको खालिफा हस्पिटलमा बिहान ३ बजे मृत्यु भएको हो ।
कार्की खिदमा कम्पनीमा किल्नर सुपरभाइजर पदमा कार्यरत थिए । कार्कीको शवलाई १३ तारिका नै कम्पनीले अर्का नेपाली युवराज भण्डारीकोमा साथमा पठाई परिवारलाई जिम्मा लगाइएको छ । कार्की अन्जली ओभरसिज मार्फत १३ महिना अगाडी युएई आएका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार साउन २, २०६९
प्रकाशित समय: १:४९:१८