कैलाली– अछाम सिउँडी–६ मा हतियारधारी समूहले छाउपडीमा सुतेकी एक महिलालाई मरणासन्न हुनेगरी कुटपिट गरेर गरगहना लुटेको छ ।
मंगलबार राति ६ जनाको हतियारधारी समूहले महिनावारी भएर छाउपडीमा सुतेकी ३५ वर्षीया चम्फा साउदलाई कुटपिट गरी गरगहना लुटेको हो । घटना थाहा पाएपछि पति अमरले गुहार मागेर कराउँदा उनी पनि कुटिएका थिए । घाइते पतिपत्नीको चौरमान्डु प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीमा उपचार भइरहेको छ ।
लुटेराले करिब चार तोला सुनचाँदीका गहना लुटेर लगेको आफन्तले बताए । घटनामा संलग्न भएको आशंकामा स्थानीय एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार असार १४, २०६९
प्रकाशित समय: ११:४६:४१