Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको अर्को साहित्यिक शृँखला आउँदो जुलाई ८ तारिख टोकियो नजिकैको अर्को रमणीय सहर योकोहामामा हुने भएको छ ।

अनेसासले हरेक तीन महिनामा साहित्यिक गतिबिधिमुलक कार्यक्रम शृँखलाबद्धरुपमा गर्दै आईरहेकोमा यो पटक योकोहामामा हुन लागेको सो समाजले जनाएको छ ।यस अघिको शृँखला भने नागोयामा भएको थियो ।

समाजको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । समाजका अध्यक्ष प्रकाश पौडेल माईलाको अध्यक्षतामा हालै टोकियोमा बसेको बैठकले अर्धबार्षिक साहित्यिक मुखपत्र प्रकाशन गर्ने, अनेसास केन्द्रको आसन्न निर्बाचनमा सँस्थाका पूर्व अध्यक्ष दिनेशराज ज्ञवालीले एशिया क्षेत्रको उपाध्यक्ष पदमा दिनुभएको उम्मेदवारीप्रति सहयोग र समर्थन जुटाउने लगायतका निर्णयहरु गरेको छ ।

यसैगरी बैठकले समाजको साहित्यिक मुखपत्र प्रकाशन गर्ने सम्बन्धमा सम्पादक मण्डलको गठन गर्ने, आवश्यक गृहकार्यलगायतका तैयारी गर्न अध्यक्ष माइलालाई संयोजन गर्ने जिम्मेवारी दिईएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया