टोकियो – गोविन्दप्रसाद मैनाली भोलि शुक्रबार अपरान्ह ४.५५ बजे थाई एअरलाईन्सको उडानबाट बैंकक हुँदै नेपाल र्फकने भएका छन् । जसअनुसार १८ बर्षछि पर्सी शनिबार उनले जन्मभूमिको माटो टेक्नेभएका छन् ।
ब्यक्ति हत्याको आरोपमा १५ बर्ष बन्दी जीवन बिताई पछिल्लो डिएनए परिक्षणको नतिजाबाट निर्दोष रहेको प्रमाणित भएपछि रिहाई पाएका गोविन्दप्रसाद मैनालीलाई जापानको अध्यागमन ब्यूरोले स्वदेश फ़र्कनका लागि अनुमति प्रदान गरेपछि उनलाई मुलुक फ़र्कन ढोका खुलेको हो ।
गोविन्द मैनाली सहयोग समितिका नेपाली सदस्य राजन प्रधानाङ्गकाअनुसार श्रीमती राधा र छोरीहरुसंगै शुक्रबार नारिता अन्तरराष्ट्रिय विमानस्थल हुँदै गोविन्द नेपाल फ़र्कन लागेका हुन् । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार जेष्ठ ३२, २०६९
प्रकाशित समय: १३:४१:११