Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो –  जापानमा बस्ने नेपालीहरुको ब्यस्ततालाई ध्यानमा राख्दै नमस्ते ग्रुपले दैनिक उपभोग्य साद्य सामाग्रीहरुको होम डेलिभरी सेवा शुरु गरेको छ ।

अब जापानमा रहेका नेपालीहरुले आफुलाई आवश्यक पर्ने खाद्य पदार्थ घरमै बसीबसी मगाउन पाउने भएका छन् । यस ब्यवस्था अन्तर्गत ५ हजार येन वा सो भन्दा माथिको मूल्य बराबरको सामान खरिद गर्ने ग्राहकका लागि निःशुल्क होम डेलिभरी सेवाको ब्यवस्था रहेको नमस्तेका मार्केटिङ डाइरेक्टर हरि सिंखडाले जानकारी गराउनुभयो । न्यूनतम मूल्य, गुणस्तरिय सामान र भरपर्दो सेवालाई पहिलो प्राथमिकतामा राखिएको पनि सिंखडा बताउनुहुन्छ ।

नमस्ते ग्रुपले आफ्नो होम डेलिभरी सेवाबाट जापानको ब्यस्त एबं थकित दैनिकीमा पसलसम्म पुग्ने झन्झट र गह्रौं सामान बोकेर ओसारपसार गर्ने सास्तीबाट ग्राहकहरुलाई छुट्कारा दिलाउने दाबी गरेको छ । होम डेलिभरी सेवाबाट ग्राहकहरुको यथेष्ट समयको बचत हुनुकासाथै घरमै बसीबसी आफ्नो चाहनाअनुसारको सामान उपभोग गर्न पाउने सुबिधा प्राप्त गर्नेछन् ।

नमस्ते ग्रुपले आफ्नो होमपेज शपशारा डट कम www.shopshara.com  मार्फत सामान र सामानको मूल्यसूची हेर्न एवं अर्डर गर्न सकिने पनि जनाएको छ । ***

थप जानकारीका लागिः http://samudra-pari.com/shopshara

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया