टोकियो – म्याग्दी जिल्ला पुलाचौर गाबिस- ९ बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुई बर्ष अगाडि जापान आएका बालकुमार बानियाको बुधबार बिहान टोकियो नाकानो अस्पतालमा निधन भएको छ ।
४९ बर्षीय बानिया हेपाटाईटिस “बि” रोगले ग्रस्त थिए । केहि बर्ष अगाडिदेखि काठमाडौको बालाजुको माछापोखरीमा बस्दै आएको बानिया परिवारका ३ छोराहरु डोलेन्द्र, गणेश र पुरण यहि जापानमा छन् भने श्रीमती नेपालमा छिन् ।
उपचारकैक्रममा नाकानो अस्पतालमा आज बिहान १०.३० बजे बानियाको मृत्यू भएको म्याग्देली सञ्जाल जापानका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाले अस्पतालबाट बताउनुभएको छ । उहाँकाअनुसार आउँदो आइतवार अपरान्ह ३ बजे सिन्जुकु नजिकै हातागयामा स्वर्गिय बालकुमार बानियाको अन्तिम सँस्कार गरिने भएको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार जेष्ठ ३१, २०६९
प्रकाशित समय: १३:१०:२४