Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – गत हप्ता नागोयामा आत्महत्या गरेका लाक्पा शेर्पाको आज नागोयास्थित तोकुरिन्जी गुम्बामा अन्तिम सँस्कार गरिएको छ । श्रीमतीसंग मनमुताव भई बिछोडिनु परेको पीडा खप्न नसकी आत्महत्याको बाटो रोजेको लाक्पाले सुसाइड नोटमा लेखेको बताईएको छ ।

शेर्पा संघ जापानमा आबद्ध आइचीकेनमा बसोबास गर्ने शेर्पाहरु भेला भई शुरुमा शेर्पा परम्पराअनुसार दिवंगत आत्माको चिरशान्तिका लागि पूजापाठ गरिएको थियो भने त्यसपछि जापानी श्रीमती बिहे गरेका मृतक शेर्पाको जापानी पम्पराअनुसार डाहसँस्कार गरिएको थियो ।

अचानक आत्महत्याको बाटो रोजेका शेर्पाले लेखेर छोडेको सुसाइड नोटमा श्रीमतीसंग ठूलो झगडा परी छुट्टिनुपरेको बिछोडको पींडा खप्न नसकी आत्महत्याको बाटो रोजेको उल्लेख गरिएको नागोयाबाट शेर्पा संघ नागोयाका महासचिव पेम्बा शेर्पाले बताएका छन् ।

सोलुखुम्बुका २९ बर्षिय लाक्पा ७ बर्ष अगाडि जापान आएका थिए । उनले गत शनिबारको दिन आत्महत्या गरेका थिए । उनी आईची केनको कोमाकी सिटीमा बस्दै आएका थिए । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया