Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025
टोकियो- छुरा प्रहार गरी ओसाकास्थित सडकमा महिला र पुरुष गरी दुई जनाको हत्या भएको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार दिउँसो १ बजे ओसाकाको मिनामी डिष्ट्रिक्टमा
५२ वर्षीय पुरुष र ६० महिलाको हत्या भएको हो । प्रहरीले ३६ वर्षीया क्योजो इसोकीलाई पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार इसोकीले ४० मिटरको फरकमा ती व्यक्तिको छुरा प्रहार गरी हत्या गरेका हुन् । अस्पताल लग्ने वित्तिकै दुईलाई मृत घोषित गरिएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया