टोकियो – अघिल्लो महिना सेती नदिमा आएको बाढिबाट पीडितहरुको राहत सहयोगार्थ डिबिए मानवीय सहयोग समिति जापानले संकलन गरेको आर्थिक सहयोग रकम ने. रु. १२६,७९६ नेपाल पठाईएको छ ।
उक्त रकम डिबिए मानवीय सेवा समितिका संयोजक ईश्वर अधिकारी र सल्लाहकार तेजेन्द्रबहादुर थापाले जेनिथ रेमिट्यान्सका प्रतिनिधि नविन निउरेलाई हस्तान्तरण गरेका हुन् ।
पीडितहरुको सहयोगार्थ अन्नपूर्ण एफएम पोखराले खडा गरेको राहतकोषमा जम्मा गर्ने गरी जेनिथ रेमिट्यान्सले उक्त रकम नि:शुल्क पठाउने गरी जिम्मा लिएको हो ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्लको रोहबरमा टोकियोमा आयोजित एक भेटघाट कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।
डिबिए मानवीय सेवा समितिले आर्थिक सहयोग गर्ने सहयोगदाताहरु सबैमा हार्दिक धन्यबादसहित कृतज्ञता ब्यक्त गरेको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार जेष्ठ २७, २०६९
प्रकाशित समय: ९:५०:०९