Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – नेपाली समाज संगठन (NAJ) को प्रमुख संयोजकत्त्व तथा अन्य नेपाली तथा जापानी संघसंस्थाहरुको सहकार्यमा बिगत ५ वर्ष अर्थात सन् २००७ देखि हरेक वर्ष लगातार टोकियोको हिबिया पार्कमा हुदै आएको नेपाल महोत्सव र पछिल्लो पटक सन २०११ मा हिमालयन फेयर नेपालको नामबाट सम्पन्न भएको कार्यक्रम यस बर्ष रद्द गरी अनिश्चित समयको लागि स्थगित गरिएको सो संस्थाले जनाएको छ ।

सो संस्थाका अध्यक्ष एवं महोत्सव संयोजक प्रवीण लामाले एक प्रेस बक्तब्य प्रकाशित गरि उक्त जानकारी गराउंदै  त्यसबाट पर्न गएको असूविधाप्रति समस्त  महानुभावहरुमा दुख ब्यक्त गरिएको छ भने अहिलेसम्मको यात्रामा साथ दिने सबैमा  हार्दिक आभारसहित भविष्यमा पनि सहयोग तथा सदभावको अपेक्षा गरिएको छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया