
काठमाडौं- एमाओवादीको संस्थापन र वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर आफू निकट पूर्व सभासदहरुलाई प्रशिक्षण दिएका छन् ।
संस्थापन पक्षले पार्टी मुख्यालय कोटेश्वर तथा बैद्य समूहले कुपण्डोलस्थित जनवर्गिय संगठनहरुको कार्यालयमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा संस्थापन पक्षले निर्वाचन र सरकारको बचाउ गरेको छ भने बैद्य पक्षले चर्को आलोचना गरेको सहभागी पूर्व सभासदहरुले बताएका छन् ।
संस्थापन पक्षले नयाँ संविधानसभा निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएको छ । उता, बैद्य पक्षले भने प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउनुपर्ने भन्दै संघर्षका लागि तयार हुन निर्देशन दिएको छ ।
बैद्य पक्षले बर्तमान सरकार असंवैधानिक रहेको भन्दै आलोचना गरेको सहभागी एक पूर्व सभासदले जनाएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार जेष्ठ १७, २०६९
प्रकाशित समय: ११:५५:१८