Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – जापानको टोकियोमा अवस्थित विश्वकै सबैभन्दा अग्लो टावर टोकियो स्काई ट्री मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसको उद्‍घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ मिटर उचाइमा पुगेर अवलोकन गर्न उच्च गतिको एलिभेटरको प्रयोग गरेका थिए । धेरैलाई टावर चढ्ने टिकट किन्न लामो प्रतीक्षा गरेका थिए ।

स्काई ट्रीले गिनिज बुक अफ वल्ड रेकर्डमा सबैभन्दा अग्लो टावरको रुपमा नाम लेखाएको छ । यो चीनको ६ सय मिटर अग्लो क्यान्टोन टावर भन्दा अग्लो छ। त्यस्तै विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर भए पनि यसलाई टावर मानिदैन ।

स्काई ट्रीको प्रयोग पर्यटकलाई आकर्षित गर्नुका साथै टेलिभिजन र रेडियोको ब्रोडकास्ट टावरका रुपमा प्रयोग गरिने छ । यसले सन् १९५८ देखि जापानको सबैभन्दा अग्लो टावरका रुपमा रहेको ३ सय ३३ मिटर अग्लो टोकियो टावरलाई विस्थापित गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया