टोकियो – सेइबु सिन्किन बैंक सिन्जुकु शाखाको आयोजनामा आज बिहिबार र भोलि शुक्दुरबार दुई दिन सिन्जुकुमा एक फेष्टिबल हुन गईरहेको छ ।
फेष्टिबलमा बैंकसंग सहकार्य गरिरहेका बिभिन्न कम्पनीहरुद्वारा उत्पादित उत्पादनहरु प्रदर्शनी र बिक्रिका लागि राखिने भएको छ । ६४ वटा स्टल रहेको सो फेष्टिबलमा नेपाली ब्यवसायी संघ जापानकोसमेत सहकार्य रहेको सो संस्थाका महासचिव चिरिञ्जिवी थापाले बताए ।
सिन्जुकु स्टेशनको ईभेन्ट कर्नरमा हुन गईरहेको सो फेष्टिबलमा उपस्थित भईदिन टोकियोमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक बैक तथा एनबिए जापानले संयुक्तरुपमा हार्दिक अनुरोध गरेका छन् । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार जेष्ठ ४, २०६९
प्रकाशित समय: १४:२४:१४