
टोकियो– जापानको राष्ट्रिय सङ्केत तथा प्रमुख पर्यटक आकर्षणको रूपमा रहेको माउन्ट फुजीको तल्लो भागमा देखिएको चर्काइका कारण त्यसको एकापट्टीको भाग थप फाटिएमा यो हिमाल नै ढल्नसक्ने जानकारी सरकारले गरेको एक अध्ययनमा दिइएको छ ।
भूकम्पविद्हरूले तीन वर्ष लगाएर गरेको यस अध्ययनमा यो हिमालको तल्लो भाग चर्केको देखिएको छ । माउन्ट फुजी टोकियोबाट १०० किलोमिटर पश्चिममा अवस्थित छ ।
जापानको विज्ञान मन्त्रालयको भूकम्प अनुसन्धान विभागका निर्देशक यासुहिरो योशिदाले यस हिमालको पहिरो गोटेम्बामा पुग्ने गरी यो धराशयी हुनसक्ने बताउनुभयो ।
टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस विषयमा कम्प्युटरमा सिमुलेसन अध्ययन गरेका थिए । यो समूहले गत लाखौँ वर्षमा उक्त चकाई अझै बढेको बताएको छ ।
योशिदाले स्थानीय भौगोलिक अवस्थाले माउन्ट फुजीमा पहिरो तीन हजार वर्ष अगाडि गएको बताउनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार बैशाख ३१, २०६९
प्रकाशित समय: २:३५:३३