Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – २०६९ साल वैशाख २१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको वैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा गैरआवासीय नेपाली सम्बन्धी सल्लाहाकार बोर्ड गठन गर्ने निर्णय गरेको छ। गैरआवासीय नेपाली सम्बन्धि ऐन २०६४ को धारा १५ मा व्यवस्था भए वमोजिम गठित उक्त वोर्डमा गैरआवासीय नेपाली संघका अध्यक्ष, नेपाल उध्योग तथा वाणिज्य महासंघका अध्यक्ष लगायत सात सदस्यहरु रहनेछन। वोर्डले विदेशी लगानी सम्बन्धी नीति तथा कानून, गैरआवासीय नेपालीको लगानी, गैरआवासीय नेपालीहरु वीच सुमधुर सम्वन्ध कायम गर्ने आदि बारे नेपाल सरकारलाई सुझाव दिनेछ।

२०६८ फल्गुण १३ गते अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गएको गैरआवासीय नेपाली संघको एक उच्चस्तरीय प्रतिनिधि मंडल र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंगको भेटघाटमा सल्लाहकार वोर्ड गठन सम्वन्धी छलफल भएको थियो। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया