Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – म्याग्देली सञ्जाल जापानको कार्यक्रम स्वर्णिम साँझका लागि नेपालबाट आमन्त्रित कलाकारहरु खड्ग गर्बुजा र मुना थापा आज स्वदेश प्रस्थान गरेका छन् ।

कलाकारद्वयलाई सञ्जालका अध्यक्ष महेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष महेन्द्र वानिया, सदस्य बिष्णु वानियालगायतका पदाधिकारीहरुले नारिता विमानस्थलमा बिदाई गरेका थिए । उनीहरुसंगै आएका हास्य कलाकार जितु नेपाल भने गत आइतवार नै स्वदेश फर्किसकेका छन् ।

कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको कार्यक्रम गत अप्रिल ३० मा म्याग्देली सन्जालको आयोजनामा टोकियोमा र  मई ५ मा नेपाल आदीवासी जनजाती महासंघ जापानको आयोजनामा नागोयामा सम्पन्न भएको थियो भने त्यसबाहेक टोकियोमा रहेका बिभिन्न रेष्टुरेन्टहरुमा थुप्रै मिनी कार्यक्रमहरु भएका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया