टोकियो – गत शनिबार दिउसो अकस्मात रुपमा अन्नपुर्ण हिमालको हिमताल फुटन गई सेती नदिमा आएको बाढिका कारण धनजनको क्षति भई बिचल्लिमा परेका ब्यक्तिहरूको सहयोगार्थ DBA मानबिय सहयोग समिति ढिकुर पोखरी-९ ले चन्दा संकलन कार्य शुरु गरेको छ । नेपालको इतिहासमै पहिलो पटक आएको यस किसीमको भिषण बाढिबाट १७ जना भन्दा बढीको ज्यान गएको छ भने पचासौं जना अझै बेपत्ता अवस्थामा रहेका छन । गाउं नै बगाउने गरी आएको सो बाढिबाट प्रभाबित परिवारहरूलाई थोरै भए पनि सहयोग पुर्याउने उदेश्यका साथ राहत संकलन कार्य शुरु गरिएको DBA मानबिय समिति जापान च्याप्टरका संयोजक ईश्वर अधिकारीले जानकारी गराउदै सो मानबिय कार्यमा जतिसक्दो सहयोग गरिदिनुहुन पनि संपूर्ण जापानबासी नेपालीहरुमा हार्दिक अपिल गर्नुभएको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न अनुसारको ब्यक्तिहरुलाइ संपर्क गर्न सक्नुहुनेछ भने तल उल्लेखित हुलाक खातामा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । संकलित रकमको बिवरण बिभिन्न संचार माध्याम मार्फत सार्बजनिक गरिनेछ ।
सहयोगको लागि
हुलाक खाता नं : 17460-19662051
संपर्क ब्यक्ति तथा फोन नं:
ईश्वर अधिकारी – ०८०३३६४८१९७, तेजिन्द्र बहादुर थापा – ०८०५१६६४८३०, श्री गुरुङ – ०९०४४५३५३५०, कृष्ण कार्की – ०९०६०४३४४२२, शिव पौडेल – ०८०६५२७७४७९, बेलु थापा – ०८०४१८२५२४२, मदन गुरुङ – ०९०१२१०५७८५ (टोकियो)
राम गुरुङ – ०८०३५३९९१३१ (कानागावा), चन्द्र बहादुर सुयाँल (थापा) – ०८०३०२५११९९ (साइतामा), विश्व सुबेदी – ०९०९३२८५०१८ (चीबा), खेम कंडेल – ०८०३२७८०४२४ (तोचिगी), बाबुराम पौडेल – ०८०४३११९८३२ (फुकुओका), अम्मर बस्नेत – ०९०४२१५७९८७ (फुकुओका), सागर बस्नेत – ०८०४०६९३७२६ (ओसाका), कृष्ण थापा – ०९०६६९४२१२० (होक्काइडो), यम बहादुर थापा – ०८०३३३२६८७७ (आओमोरी), खीम बहादुर केसी – ०९०९८५०४०२५ (सिजुओका)