Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौ- प्रधानमन्त्री बाबुराम भट्टराईले सानो भएपनि आजै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । उनले त्यसका लागि पहल थालिसकेको उनी निकट स्रोतले जनाएको छ । कांग्रेस,एमाले र मधेशी मोर्चाबाट एक/एक जनालाई भएपनि आज मन्त्रिमण्डलमा ल्याउने र भोलि सम्ममा पूर्णता दिने प्रधानमन्त्रीले पहल थालेका छन् ।
मन्त्रिमण्डल गठनका विषयमा छलफल गर्न मोर्चासहित प्रमुख तीन दलको बैठक अपरान्ह बोलाइएको छ ।
सहमतीय सरकारको आकार सकभर सानो बनाउने तयारी छ । प्रमुख चार राजनीतिक शक्तिबीच प्रधानमन्त्रीबाहेक माओवादीबाट चार जनामात्र मन्त्री हुने अनौपचारिक सहमति बनेको उच्च स्रोतले बतायो । कांग्रेस, एमाले, मधेसी मोर्चाबाट चारचार र साना दलबाट चार गरी प्रधानमन्त्रीसहित २१ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने सहमति बनेको स्रोतको भनाइ छ । ‘त्यसो हुन नसके हाल कायम मन्त्रालयमा समेटिने गरी मन्त्रिपरिषद् गठन गरिनेछ, जसमा राज्यमन्त्री र सहायकमन्त्री राखिने छैन,’ एक नेताले भने, ‘सत्ताभन्दा पनि संविधान निर्माण प्राथमिकतामा भएकाले चुस्त मन्त्रिपरिषद् बनाएर जानेमा सबै पार्टीका नेताहरू सहमत देखिनुभएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया