Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – जापानको टोक्योमा आउँदो मे ६ तारिखमा मनाइने २५५६ औ वुद्ध जयन्ति कार्यक्रमको सम्पूर्ण तयारी भएको छ । विभिन्न संघसंस्थाहरुको आयोजनामा टोक्योको चिबाकेनको इचिकावा शी उराएसु स्टेशन नजिकामा अवस्थित सिन्सेइ बिहारमा मनाउन गई रहेको २५५६औँ बुद्ध जयन्ति कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

विभिन्न देशको पाठ्यक्रम तथा म्युजियम वा अन्य त्यस्तै स्थानहरुमा शान्तिको प्रतिक गौतम बुद्धको जन्म स्थान बारेमा गलत प्रचार प्रसारहरु भई रहेको सन्दर्भमा नेपाल सरकारले यस बर्षलाई लुम्बिनी भ्रमण बर्षको रूपमा घोषणा गरिएको छ। कार्यक्रम विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रम प्रवेशका लागि प्रतिव्यक्ति एक हजार येन लाग्ने छ । सात वर्ष मूनिका बालबालिकाहरुललाई भने निशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

कार्यक्रम स्थल जाने तरिकाः

http://www.shinseiji.jp/08_access/index.html

सम्पर्क:

NIFJ Tel/Fax: 03-3311-6475

Prachanda Bajracharya 090-1551-6941

Dhruba Bhattachan 090-3312-4325

Jiwan Shakya 090-3669-5965

Sukuman Thing Tamang 090-6470-4492

Rajeeb Shrestha 090-6302-9151

Pasang Sherpa 080-3366-0465

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया