जापान- ‘ब्ल्याक विडो’का नामले परिचित एक हत्याकाण्डकी अभियुक्त महिलालाई साइतामा अदालतले मुत्युदण्ड दिएको छ ।
३७ वर्षीया कानाई किजिमालाई सन् २००९ मा साइतामा, टोकियो र चिबाका तीन व्यक्ति हत्यामा संलग्न ठहर गर्दै मुत्युदण्ड दिइएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । किजिमाले ताकाओ तेरादा, केदो आन्दो र योसियुकोको हत्या गरेकी थिइन् । ती मध्ये ताकाओ र केन्जोको घरमा योसियुकोको भाडामा लिइएको कारमा हत्या गरिएको थियो ।
म्यारिज अनलाइनमा भेटिएका पाँचमध्ये तीनको स्लिपिङ ट्याब्लेट दिएपछि कार्बन मोनोअक्साइड प्रयोग गरेर हत्या गरिएको जनाइएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार बैशाख २, २०६९
प्रकाशित समय: २१:१५:४७