Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – विश्व नेपाली साहित्य महासंघको हालै सम्पन्न बैठकले नेपाली नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय पारित गर्दै विश्वका विभिन्न मुलुकमा निर्माण भएका महासंघका शाखाहरुलाई विभिन्न कार्यक्रम गरि नयाँ बर्ष लाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाडौं शाखाद्धारा काठमाडौमा कार्यक्रम गर्ने भएको छ ।

अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा हरी शिवाकोटि (क्यानडा), पुरानोघरे (अमेरिका), भगवती वस्नेत (इजरायल), दीप दर्शन (मलेशिया), सागर श्रेष्ठ (साउदी अरेविया), पुरु जोशी (दक्षिण कोरिया), चर्चित ढुङ्गेल (युएइ) लगायतले सिर्जना बाचन गरेका थिए । साथै इजरायल शाखाका अध्यक्ष कविता शर्मा, क्यानडा शाखाका अध्यक्ष लगायतको उपस्थितिलाई बैठकले स्वागत गरेको थियो । बैठकलाई महासचिव विश्वासदीप तिगेलाले संचालन गरेका थिए । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया