Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं– ‘ओसाका एसियन फिल्म फेस्टिभल २०१२’मा आफू नायक रहेको फिल्म प्रदर्शन गरेर फर्किएका गायक यश कुमार निक्कै खुशी छन् ।
‘नेपालमा पनि यति राम्रो फिल्म बन्दोरहेछ भनेर जापानी छक्क परे,’ उनले काठमाडौं फर्केपछि भने । फागुन २६ देखि चैत ५ गतेसम्म चलेको महोत्सवमा जापानी भाषामा सबटाइटल गरी देखाइएको थियो । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म हेरेपछि जापानीसमेत रोएको उनले बताए ।
सयौं फिल्म देखाइएको महोत्सवमा ‘बाटोमुनिको फूल’ विशेष प्रदर्शनीमा थियो । आफ्नो फिल्मलाई जापानस्थित एसियन फ्रेन्डसिप एसोसिएसनले किन्ने इच्छासमेत देखाएको उनले जानकारी दिए । ‘एक जना जापानी नायिकाले नेपाली फिल्म खेल्ने इच्छा देखाएकी छिन्,’ यश कुमारले भने ।
‘बाटोमुनिको फूल’ दलितमाथिको विभेदमा केन्द्रित फिल्म हो । यसमा दुई गायक यश कुमार र बाबु बोगटी नायका भएका छन् । नायिका भने रेखा थापा र नन्दिता केसी छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया