Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
टोकियो- ‘ह्वाइट डे’मा जापानी सेलिब्रेटीको जोडी बाँधिएको छ ।
अभिनेता सुन ओगुरी, २९ र अभिनेत्री यु यामादा, २७ बीच लगनगाँठो कसिएको समाचार मिडियालाई फ्याक्समार्फत प्राप्त भएको जापानी समाचार संस्थाहरुले जनाएका छन् ।
टेलिभिजन नाटकमा सन् २००८ मा देखिएपछि ओगुरी र यामादाबीच डेटिङ सुरु भएको समाचारमा जनाइएको छ । धेरै पटक उनीहरुको जोडीमा उतार चढाव देखिएको र त्यो खबर स्थानीय टेब्लोइट पत्रिकाका लागि खुराक भएको थियो ।
मिडियाका लागि पठाइएको फ्याक्समा नयाँ जोडीलाई परिवार र साथीभाइको सहयोग रहेको जनाइएको छ ।
‘ह्वाइट डे’ भ्यालेन्टाइन डेको ठीक एक महिनापछि अर्थात मार्च १४ मा जापानसहित चीन, दक्षिण कोरिया र ताइवानमा मनाइन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया