Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो- गतवर्ष मार्च ११ तारिखको दिनमा जापानमा गएको ९.० रेक्टर स्केलको भूकम्पको आइतबार एकवर्ष पुगेको छ ।

सो शक्तिशाली भूकम्प पश्चात् गएको सुनामी र भूकम्पमा परी करिब १९ हजार व्यक्तिको ज्यान गएको थियो ।
जापानको उत्तरपूर्वी तटवर्ती क्षेत्रमा गएको सो भूकम्प र सुनामीको वर्ष दिन पुगेको सम्झनामा आज त्यस क्षेत्रका नागरिकले एक मिनेट मौनधारण गरेको समेत समाचारमा प्राप्त भएको छ ।
यस भूकम्प र सुनामीबाट १९ हजार व्यक्तिको ज्यान जानुका साथै लाखौँ विस्थापित भएका थिए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया