Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – थकाली समुदायको प्रमुख पर्व मानिने फागु पूर्णिमा अर्थात तोरन्लको उपलक्ष्यमा थकाली सेवा समिति तोकाईले भोलि शनिबार साँझ टोयोटा सिटीमा भेटघाट, शुभकामना आदानप्रदान तथा विविध मनोरञ्जनजन्य कार्यक्रमको आयोजना गरेको छ ।

आईची – नागोया क्षेत्रमा रहेका थकाली समुदायलाई संगठित गर्दै थसेस तोकाईले बिभिन्न अवसरहरुमा बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

थकाली जातीको प्रमुख पर्व फागु पूर्णिमाको उपलक्षमा भेटघाट, आपसमा शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जनका साथ तोरन्ल कार्यक्रम सम्पन्न हुन गईरहेको टोयोटाबाट समुद्रपारिका सहयोगी श्याम राना मगरले बताए ।

यता १८ तारिख आइतवारका दिन थसेस जापान टोकियोले फागु पूर्णिमा तोरन्लकै उपलक्ष्यमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुतीसहित २१ औं शुभकामना साँझ सम्पन्न गर्न गईंरहेको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया