
काठमाडौं- यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ, त्यसमा आक्कल झुक्कल सहभागिताले त्यति नै बेफाइदा गर्छ । नयाँ अध्ययनले दावी गरे अनुसार यौनक्रियामा कहिलेकाहीं संलग्न हुनेहरूलाई हृदयघातको आशंका दोब्वर हुन्छ । यो निष्कर्षमा पुग्नु अघि हावर्ड विश्वविद्यालयका अनुसन्धाकर्ताहरुले धेरै पुराना अनुसन्धान पत्रहरूको अध्ययन गरे । यसमा उनीरूले के पाए भने यौन समागम कहिलेकाहीं गर्न वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ ।
यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाजोमा आधा कम हुन्छ ।
‘जामा’ जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धानता- हरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयाघातको कारण के हुन सक्छ भन्नेमा केन्दि्रत थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयघातको जोखिममा कम पाइएका थियो, उनीहरु शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।
अनुसन्धानमा पाइए अनुसार मुटु सम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधि ३.५ गुणा र यौन सम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटु सम्बन्धी समस्या छ भने पनि नियति शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ । उक्त अध्ययनमा सलग्न जेसिका पालस भन्छिन्, नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानीलाई एक दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।
– एजेन्सीबाट
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार फाल्गुन ५, २०६८
प्रकाशित समय: २:१४:०६