Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं- पूर्व मन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर भएको छ। २५ दिन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबार मुद्दा दर्ता भएको हो।
अभियोगपत्रमा गुप्तालाई १७ वर्ष कैद सजाय, अपहरण मुद्दामा बिगो ८५ लाख र त्यति नै जरिवाना माग गरिएको छ। गुप्तालाई व्यापारी पवन सङ्घाईको अपहरण गरेको अभियोगमा माघ २ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। २० दिन अपहरण गरेर राखेकाले त्यति समयको प्रतिदिन ५ सयका दरले क्षतिपूर्ति रकमसमेत माग गरिएको छ।
गुप्तालगायत आकाश लामा, जितबहादुर गोले, अमिर आचार्य, किशोर पाण्डे र विष्णु लक्सनविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरुको थुनछेक बहस शुक्रबारलाई राखिएको जिल्ला अदालतका स्रेस्तेदार भरत लम्सालले जानकारी दिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया