Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं – राष्ट्रिय सभाका पूर्वअध्यक्ष डा. मोहम्मद मोहसिनको निधन भएको छ ।
काठमाडौं छाउनी घर भएका मोहसिन लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए ।  उनको उपचारकोक्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।
बुधबार निधन भएका उनको बिहीबार स्वयम्भूस्थित मुस्लिम समाधिस्थलमा अन्त्येष्टि गरिएको छ । कास्मिरी मस्जिदका गुरुले दुई रिकात नमाज प्रार्थना गरेपछि उनको अन्त्येष्टि गरिएको हो । यस प्रार्थनालाई जनाजा भनिन्छ ।
मोहसिन पछिल्लो समयमा शाहीकालमा सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता थिए । पञ्चायतकालमा पर्यटन तथा कृषि मन्त्री भइसकेका उनी लोकतन्त्रपछि भने निस्कृय थिए ।
उनका श्रीमती, एक छोरा र पाँच छोरी छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया