काठमाडौं – गोकर्ण रिसोर्टमा बुधबार सम्पन्न प्रमुख तीन दल माओवादी, एमाले र काँग्रेसको बैठकमा सशस्त्र युद्धको समय माओवादीको जनसत्ताको लिखतलाई वैधानिकता दिने सरकारको निर्णय फिर्ता गर्ने सहमति भएको छ।
काँग्रेस, एमालेका नेताहरुको चासो र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई ध्यानमा राखी भोलिको मन्त्रिपरिषद्को बैठकले निर्णय फ़िर्ता लिने माओवादी नेता सीपी गजुरेलले संवाददाताहरुलाई जानकारी दिएका छन्।
काङ्ग्रेस नेता शेरबहादुर देउवाले भने ‘भाषा जे/जस्तो प्रयोग गरे पनि जनसत्ताको निर्णयलाई मन्त्रिपरिषद्ले खारेज गर्ने’ बताए। त्यस्तै लडाकुहरुको चेक खोसिएको प्रकरणलाई पनि भोलि नै विशेष समितिको बैठक गरी सम्बोधन गरिने सहमति दलबीच भएको छ। ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार माघ २५, २०६८
प्रकाशित समय: २२:५३:०९