Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
वासिङटन- अमेरिकामा नयाँ दाँत हाल्न एक थोती महिलाले बैंक डकैती गरेकी छिन् ।
पेन्सिलभेनिया राजयको वायनेस्वर्गस्थित बैंकको सिसिटिभी क्यामेरामा ४९ वर्षीया ती महिलाले बैंक लुटेको दृश्य कैद छ । पक्राउ परेपछि उनले नयाँ दाँत हाल्न डकैती गरेको अधिकारीहरुलाई बताएकी थिइन् ।
वायनेस्वर्गका प्रहरीले अधिकारीले सामाजिक सुरक्षाको रकम प्राप्त गर्न अर्को वर्षसम्म कुर्नुपर्ने भएपछि दाँत लगाउन पैसा नहुँदा लुटेको उने बताएमी छिन् । ग्राहक बनेर बैंक प्रवेश गरेकी ती महिलाले क्यासियरलाई कागतको टुक्रामा ‘मागे जति रकम देउ’ लेखेर दिएकी थिइन् । पत्रमा उनले आफुसँग बन्दुक रहेको र प्रहरीलाई खबर नगर्ने समेत उनले चेतावनी दिएकी थिइन् । पछि बैंककै कर्मचारीले चर्चमा उनलाई चिनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया