
टोकियो– जापानमा भारी हिमपात जारी छ, हिमपातसँगै जापानीको जीवन पनि जोखिममा पर्दै गएको छ । भूमिसम्बन्धि जापानी मन्त्रालय भन्छ, यो जाडोमा मात्रै जापानमा ६३ जनाको ज्यान गएको छ ।
निगातामा ६२ वर्षीया महिला बिहान साढे ८ बजे श्रीमानसहित मृत भेटिइन् । एनएचकेका अनुसार हिउँ पन्छाउन छानामा गएकी उनको साढे ४ फिट माथिदेखि खसेर ज्यान गएको हो ।
निगाताकै अर्का ८७ वर्षीय बृद्ध पनि मृत भेटिए । उनको पनि हिउँ पन्छाउनेक्रममा ज्यान गएको एपीले जनाएको छ । ७० वर्षीय अर्का बृद्ध भने हिउँ पन्छाउँदै गर्दा झरेका थिए, उनी पनि बाँचेनन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार माघ २३, २०६८
प्रकाशित समय: ७:४०:१४