Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
रुकुम – मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम सदरमुकाम खलङ्गा बजारको एक होटलबाट बिहिबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
होटलको हलमा प्रशिक्षण कार्यक्रम गरिरहेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको रुकुमका प्रहरी नायब उपरीक्षक किसनसिङ थापाले जानकारी दिए । अनुसन्धान भइरहेकाले थप कुरा भत्र नमिल्ने थापाले बताए ।
रुकुममा बसेर सङ्गठित रूपमा आपराधिक क्रियालपाको योजना निर्माण भइरहेको अनुमान प्रहरीले गरेको छ ।
केही समयअघि पनि सोही सङ्गठनमा आबद्ध रहेको बताउने तीनजना युवालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । उनीहरूको साथबाट लाखौँ मूल्य बराबरका युद्ध बन्दोबस्तीका सामग्री पनि बरामद गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया