काठमाडौं- माओवादीका अध्यक्ष पुष्पकमल दाहालको समूहमा तीन गुट देखिएका छन् । उनीहरुले उपाध्यक्ष मोहन बैद्य र बाबुराम भट्टराईसँग नजिक हुने विषयमा फरक-फरक गुट देखाएका छन् । अन्तरसंघर्ष कसरी सञ्चालन गर्ने र त्यसलाई कहाँसम्म पुर्याउने भन्नेमा दाहाल र बैद्यका गुटहरुमा तीन-तीन र भट्टराईको गुटमा दुई गुट देखिएका छन् ।
दाहालको गुटमा उनैलाई सर्वेसर्वा बनाएर अधिकारसम्पन्न बनाउनुपर्नेमा पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेतलगायत देखा परेका छन् भने बैद्यसँग सहकार्य गरेर जानुपर्नेमा पोलिट्ब्युरो सदस्य जनार्दन शर्मा देखिएका छन् । त्यसैगरी, बैद्यलाई पेलेर भट्टराईसँग सहकार्य गर्नुपर्ने मत स्थायी समिति सदस्य वर्षमान पुनले राखेका छन् ।
अध्यक्ष दाहालका विरुद्ध सङ्घर्ष गर्नेमा कुनै मतभेद नभए पनि उपाध्यक्ष मोहन वैद्य समूहमा त्यसलाई कसरी र कहाँसम्म अघि बढाउने भन्नेबारेमा भने मतभेद छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २०, २०६८
प्रकाशित समय: १८:४५:१६