काठमाडौं– अनमिनले ‘अयोग्य’ ठहर गरे पनि माओवादी पार्टीमै रहेका पूर्व लडाकुहरुले माओवादी नेतृसमेत रहेकी शान्ति तथा पुननिर्माण मन्त्री सत्य पहाडीको आग्रह मानेनन् ।
सम्पुर्ण बन्द हड्ताल लगायतका विरोधका कार्यक्रम स्थगन गरि समस्याको समाधानका लागि शान्तिपूर्ण वार्तामा आउन गरेको आग्रह उनीहरुले मानेनन् । ‘अयोग्य’ लडाकुहरुले बिहीबार उपत्यका बन्द आह्वान गरेका हुन् ।
पूर्व जनमुक्ति नेपालले क्रमबद्धरुपमा गर्दै आएको क्षेत्र बन्द प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पहाडीले शान्तिपूर्ण वार्तामा आउन आह्वान गरेकी थिइन् । तर पूर्व लडाकुहरुले सरकारले पटक–पटक झुक्याएको भन्दै वार्तामा आउन अस्वीकार गरेका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २०, २०६८
प्रकाशित समय: १८:१८:३७