तनहुँ- तनहुँमा समाचार संकलन गर्न गएका २ जना पत्रकारलाई सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले हातपात तथा दुर्व्यवहार गर्नुभएको छ ।
हात्तिपाईले रोगको समाचार संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा विहान करिव पौने ११ वजे पुगेका अधिकारीलाई स्वास्थ्य कार्यालयको निवासमा रक्सी खाएर मातेका प्रजिअ घिमिरेले तथानाम गाली गर्दै हात हालेका हुन् ।
अधिकारीसँगै दमौलीबाटै प्रकाशित पत्रिका मादीसेती प्रवाहका सम्पादक तथा पत्रकार महासंघ तनहुँ शाखा सचिव ओमकार आचार्य समेत दुर्ब्यवहारमा परेका छन् ।
विहान समचारको संकलनको लागि जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. शुसिल प्याकुरेललाई भेटन उहाँको क्वाटरमा पुगेको बेला त्यही रहेका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले हातपात गरेको पीडित पत्रकारहरुको भनाई छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २०, २०६८
प्रकाशित समय: १२:२९:३८