बाग्लुङ– नेकपा एमालेका सचिव शंकर पोखरेलले स्थानीय निकायमा रहेको सर्वदलीय संयन्त्र भंग गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको बताएका छन् । सर्वदलीय संयन्त्र भंग गरेर कर्मचारीको हातमा बुझाउने निर्णयले भ्रष्टाचार अझ बढाउने उनले बताएका छन् ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा बाग्लुङ बुधवार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले सरकारको निर्ण अन्तरिम संविधानको भावना विपरित भएको टिप्पणी गरे ।
‘कि स्थानीय निकायको निर्वाचन गर्नु पर्यो,’ उनले भने- ‘होइन भने सर्वदलीय संयन्त्र भंग गर्नु हुँदैन ।’ पोख्रेलले माओवादीको कारण शान्ति र संविधानले गतिलिन नसकेको बताए । माओवादीलाई विश्वास गर्दा फसिएको बताए ।’माओवादीले विगतमा गरेका सम्झौतालाई कायान्वयन ल्याएको छैन,’ उनले भने-‘विश्वास गर्दा फसिएको हो । अब प्रतिबद्धता होइन कार्यान्वयन गर्नुपर्छ ।’ उनले हतियार सहितका लडाकुलाई व्यवस्थापन नगर्दा सम्म संविधान जारी नहुने बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २०, २०६८
प्रकाशित समय: ४:०७:२५