विराटनगर- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कुनैपनि हालतमा मैदान छोडेर नभाग्ने बताउनु भएको छ ।
मंगलबार विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय विकास गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘शान्ति र संविधान पूरा नभएसम्म वर्तमान सरकार मैदान छोडेर भाग्दैन ।’
भट्टराईले सरकारका काम कारवाहीलाई मनोवैज्ञानिक हिसावले त्रसित पार्नका लागि सरकार ढल्ने हल्ला चलाईएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकारको दायित्व शान्ति र संविधान हो, त्यसैले कसैले भन्दैमा मैदान छाडेर सरकार भाग्दैन ।’ यो सरकार शान्ति र संविधानको कार्य पुरा नगरि नढल्ने दावी उहाँले गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईले राजनीतिक तरलताका कारण सोचे जस्तो आर्थिक विकास हुन नसकेको भन्दै उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन उद्योगीहरुलाई आग्रह गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार पुस १९, २०६८
प्रकाशित समय: ९:३५:३२