
काठमाडौं – माओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूह आ-आफ्नो अडानमा अडिग भएका छन् ।
संस्थापन पक्षले वैद्यको राजनीतिक दस्तावेजले शान्ति र संविधान प्रक्रिया अबरुद्ध पार्ने आरोप लगाएका छन् । वैद्य पक्षधरले भने दाहालको प्रतिवेदनले पार्टी कार्यदिशा र क्रान्तिको बाटो छाडेको आरोप दोहोर्याएका छन् ।
पोलिट्ब्युरो सदस्य हरिबोल गजुरेलका अनुसार केन्द्रीय सदस्यहरुले बोल्नेक्रम जारी रहेकाले बैठक अरु दुई दिन लम्बिने छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार पुस १८, २०६८
प्रकाशित समय: ११:००:३७