काठमाडौं- राजधानीसहित केही पहाडी क्षेत्रमा सोमबारसम्म मौसम धुम्मिने मौसमविद्ले बताएका छन् । केही ठाउँमा पानी पनि पर्न सक्छ– मौसमविद के.बी. मानन्धरले भन्नुभयो । केही दिनअघि भारतमा देखिएको आँधीको प्रभावले नेपालमा मौसम प्रभावित बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी क्षेत्रमा हिमपात पनि शुरु भएको छ । हिउँ खेलेर रमाइलो मान्नेहरुलाई यो मौसम अनुकूल बनेको छ । तर नयाँ वर्ष न्यानो वातावरणमा मनाउन चाहनेहरुका लागि भने आइतबार निराशाजनक रह्यो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार पुस १८, २०६८
प्रकाशित समय: ३:०८:१०