काठमाडौं- बेलायती राजकुमार ह्यारी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आउने भएका छन् ।
बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको दी टेलिग्रामले जनाएको छ । ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने परोपकारी संस्था वाकिङ वीथ वाउन्डेड संस्थाका संरक्षक हुन् ।
हजुरआमा एलिजावेथ दृतियाको ६० औं गद्दिआरोहण बर्ष र लण्डन ओलम्पिक सन् २०१२ मै पर्ने भएपनि राजकुमारले सगरमाथा आरोहण गर्ने पुरानो प्रतिबद्धता पुरा गरि छाड्ने अठोटमा छन् ।
ह्यारीका प्रवक्ताले भने वेलायती सेनाको कार्यक्रमअनुसार आरोहणको कार्यक्रम पछि सार्वजनिक गर्ने बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार पुस १८, २०६८
प्रकाशित समय: २:५६:४१