Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं– राष्ट्रसंघीय राजनीतिक मिसन (अनमिन)ले अयोग्य ठहर गरेका माओवादी पूर्व लडाकुहरुको बन्दका कारण सोमबार पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।
दैनिक एक विकासक्षेत्र बन्द गर्दै आएका उनीहरुको बन्दले कोशी ब्यारेज पूर्वको यातायात, कल कारखाना, शिक्षण संस्था, बजार, पसल बन्द भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमप्रसाद दाहालले जानकारी दिनुभयो ।
पूर्व लडाकुहरुले आफूहरुमाथि लगाएको अयोग्यको बिल्ला हटाउनको साथै, राहत तथा पुनर्स्थापना प्याकेजको माग गर्दै आएका छन् । अनमिनले माओवादीका ३ हजार लडाकुलाई अयोग्य ठहर गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया