Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादीको वैद्य पक्षले बहुमतबाट प्रचण्डको प्रतिवेदन पारित गरे त्यसले झन समस्या ल्याउने चेतावनी दिएको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि वैद्य पक्षका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेल प्रतीकले बहुमत अल्पमतको प्रक्रियाबाट गए त्यसमा विचारको पनि प्रश्न जोडिनेभएकोले त्यसले समस्या समाधान नगर्ने बताउनुभयो ।
बैठकमा बोल्दै वैद्य पक्षका नेताले बैठकमा उठेका सबै विचार र सुझावलाई समेट्नु पर्नेमा जोड दिएका छन् भने प्रचण्ड पक्षका नेताले पार्टीका शीर्षस्थ नेता बसेर समस्याको पहिचान गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । तर वैद्य पक्षका नेताले भने फेरि पनि नेतृत्वमै भर परेर समस्या समाधान नहुने भन्दै बैठकबाटै समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।
बैठक सोमबार बिहान ११ बजे बस्ने गरि सकिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया