Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
नवलपरासी – सामान्य घरझगडामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नवलपरासीको दिब्यपुरी ७ पुर्नवास टोलमा आपसी घरझगडामा २८ वर्षीय सुनसागर माझीले शनिबार मध्यरातमा सिलौटो प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमानले टाउकोमा सिलौटो बजारेपछि २७ वर्षीया माया माझीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । तीन छोरीहरु मामा घर गएका बेला माझीले श्रीमतीको हत्या गरेका थिए । ईलाका प्रहरी कार्यालय कावासोतीले माझीलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया